Aashish (lyrics chords) - Bipul Chettri

Verse 1:
G
ईन्द्रेनि रङ्गको छ, तिम्रो निर्मल संसार
Em
कमलको फुल झै तिम्रो कमलो मुहार
Am
सानासाना पाइला हिडि
C
ठूलाठूला आशा बोकेर
G
जगतलाई उज्यालो पार्ने तिम्रो हसाइ
Em
हृदयमा छापिने साँचो तिम्रो हेराइ
Am                C                           G
तिम्रो खुसीमा नै मेरो खुसीयाली गासिए छ

Verse 2:
G
जीवनको बाटोमा तिमी सधै अघि बढ
Em
सफलताको सिखर तिमी सधै माथि चढ
Am              C
जित भए हार, 
दुबैलाई सुइकारेर हिड
G
अहंकारलाई तिमी कहिले कहिले आफ्नो नबनाउ
Em
अत्याचार कसैको कहिले कहिले नसहनु
Am              C                       G
सुख भए पनि दुःखलाई नबिर्सि राख्नु

Verse 3:
G
आशिस मेरो यो तिमी फलिफुलि रहोस्
Em
प्राथना छ मेरो तिमी सधै सुखी रहोस्
Am               C
अन्धकार माझ उज्यालो दिप नै बनोस्
G
ममता तिमी हैउ, तिमी नै हैउ लक्ष्मी
Em
सुन्दरता तिमी हैउ, तिमी सबै हैउ छोरी
Am                   C                      G
मेरो खालि होइन, संसारकै हउ तिमी रानी

 G
(नाचन है नानी, जन्दगीलाई अंगाली बाच है
Em
नाच है नानी, डम्फुको तिमी तालैमा नाच है
Am                       C
पिर आऐ घमले नाच, सुख पाए खुसीले नाच) x2

- END -



Aashish (lyrics chords) - Bipul Chettri Aashish (lyrics chords) - Bipul Chettri Reviewed by Chords of Nepal on May 29, 2020 Rating: 5

No comments:

Powered by Blogger.