Taal Ko Pani (lyrics and Chords) - Nepathya
Taal Ko Pani (lyrics and Chords)
Singer: Amrit Gurung
Artists: Nepathya
B C#m B
तालको पानी माछीले खाने
G#m B
पिरिमसित जाने कि नजाने?
पिरिमसित जाने कि नजाने?
B C#m B
तालको पानी माछीले खाने
G#m B
पिरिमसित जाने कि नजाने?
पिरिमसित जाने कि नजाने?
B C#m G#m B
हाँगो नाँच्ने बन्चरी त आकाशैको बाज
हाँगो नाँच्ने बन्चरी त आकाशैको बाज
B C#m G#m B
जुगौँ भयो पिरिम् भाको बल्ल भेटे आज
जुगौँ भयो पिरिम् भाको बल्ल भेटे आज
B C#m G#m B
सुनको अम्ठी शिलमुन्द्री साथ लिई आम्ला
सुनको अम्ठी शिलमुन्द्री साथ लिई आम्ला
B C#m G#m B
बात लागे नेपाल जाम्ला, ऋण परे तिरम्ला
Verse 2:
बात लागे नेपाल जाम्ला, ऋण परे तिरम्ला
B C#m B
तालको पानी माछीले खाने
G#m B
पिरिमसित जाने कि नजाने?
पिरिमसित जाने कि नजाने?
Verse 2:
B C#m G#m B
सत्ते जुगको चकमक कली युगको सलाई
सत्ते जुगको चकमक कली युगको सलाई
B C#m G#m B
रातको नीद दिनको सुर्ता साध्य छैन मलाई
रातको नीद दिनको सुर्ता साध्य छैन मलाई
B C#m G#m B
फुलपाती देउरालीलाई भाकल गरी आएँ
फुलपाती देउरालीलाई भाकल गरी आएँ
B C#m G#m B
ज्यानको माया पाऊँ भनी कसम खाएँ
लहै
उठ्यो, बस्यो, उठ्यो
उठ्यो, बस्यो, उठ्यो
उठ्यो, बस्यो
उठ्यो, बस्यो, उठ्यो, बस्यो
उठ्यो, बस्यो
ज्यानको माया पाऊँ भनी कसम खाएँ
B C#m B
तालको पानी माछीले खाने
G#m B
पिरिमसित जाने कि नजाने?
पिरिमसित जाने कि नजाने?
लहै
उठ्यो, बस्यो, उठ्यो
उठ्यो, बस्यो, उठ्यो
उठ्यो, बस्यो
उठ्यो, बस्यो, उठ्यो, बस्यो
उठ्यो, बस्यो
- END -
Taal Ko Pani (lyrics and Chords) - Nepathya
Reviewed by Chords of Nepal
on
May 26, 2020
Rating:
No comments: