Hukka Mero (lyrics and chords) - Karma Band
Verse 1:
Amहुक्का मेरो o.. oh..
Am
हुक्का मेरो.. डल्ले डल्ले
हुक्का मेरो.. डल्ले डल्ले
C Am
(नालीनलाई खन्न) x2
(नालीनलाई खन्न) x2
C D C Am
यती राम्री मोटिलाई (आगि नलाई जान्न) x2
यती राम्री मोटिलाई (आगि नलाई जान्न) x2
Verse 2:
Amतल्ला घरको o.. oh..
Am
तल्ला घरको.. बुढा चोकी
तल्ला घरको.. बुढा चोकी
C Am
(माथ्ला घरको कुर्सी) x2
(माथ्ला घरको कुर्सी) x2
C D C Am
जोवन खेर जान्छ (गरी यता र उती) x2
जोवन खेर जान्छ (गरी यता र उती) x2
Verse 3:
Am
आकाशैको.. o.. oh
आकाशैको.. o.. oh
Am
आकाशैको... थैलोमैलो
आकाशैको... थैलोमैलो
C Am
(बदलुको घेरो) x2
(बदलुको घेरो) x2
C D C Am
जता हेर्छु तिमी मात्रै (कस्तो कर्म यो मेरो) x2
जता हेर्छु तिमी मात्रै (कस्तो कर्म यो मेरो) x2
Verse 4:
Am
उकालीको... O... Oh...
उकालीको... O... Oh...
Am
उकालीको... चिसो पानी
उकालीको... चिसो पानी
C Am
(खाई जाऊजाऊ लाग्छ) x2
(खाई जाऊजाऊ लाग्छ) x2
C D C Am
कुरो चिनो फानो गर्न (घर आऊआऊ लाग्छ) x2
कुरो चिनो फानो गर्न (घर आऊआऊ लाग्छ) x2
Hukka Mero (lyrics and chords) - Karma Band
Reviewed by Chords of Nepal
on
May 29, 2020
Rating:
No comments: