Abasaad (lyrics and chords) - The Shadows Nepal

Verse 1:

Bb F Dm
अनन्त संघर्ष बोकेर अवसादमा
F C Dm मेरो साँचो रङहरु के बोल्छन् समाजले यहाँ

Bb C Bb म भित्रको अर्को मान्छे म सँग लडन खोज्छ
C Bb मलाई नै जितन खोज्छ अनि डराउँछु म
C Bb म भित्रको अर्को मान्छे मलाई नै दबाउँछ
C Dm म सँगै जिउन खोज्छ अनि डराउँछु म
- MUSIX -

[D5 | F5 | D5 | F5 | D5 | F5 | G5 | D5]

Verse 2:

Bb F Dm जो भेट्छु सोध्छन् मलाई के छ मेरो खबर
F C Dm झुकिन्छु म समाल्छु तर म ठीकै छु

Bb C Bb मेरो हरेक युद्धहरू म एक्लै नै लड्ने गर्छु
C Bb आफै नै जित्ने गर्छु आफै हार्छु म
C Bb मेरो हरेक पन्नाहरु आन्दकरले कोर्न गर्छन्
C Dm म एक्लै नै जिउने गर्छु तर जिउँदै छु म
Bb C Bb म भित्रको रङ्गमञ्चमा म आफै नै नाच्ने गर्छु
C Bb म आफै कराउँछु आफै निसासिन्छु
C Bb म भित्रको अर्को मान्छे म सँगै लडन खोज्छ
C Dm म सँगै जुद्न खोज्छ अनि डराउँछु म

D5
एक्लो दिमाग
एक्लै सोच्ने दिमाग
एक्लै अशत्त यो दिमाग
एक्लै अशत्त यो सोच्ने दिमाग !

- END -

Abasaad (lyrics and chords) - The Shadows Nepal Abasaad (lyrics and chords) - The Shadows Nepal Reviewed by Chords of Nepal on June 22, 2020 Rating: 5

No comments:

Powered by Blogger.