Aama (lyrics and chords) - The Edge Band
D F#m D
नारोइदिनु आमा तिमि बिछोडको सुभ घडीमा
D F#m D
बेथा लुकाई मुस्काईदिनु मुटु भरि माया साची
G Em
आँखा भरि आशु बोकी दुवा गर्नुस आमा तिमि
A D
मरो यो अभागी जीवन माथि
G A D
अभागी जीवन माथि........
- MUSIX -
Bm Em G A D
सास रहुन्जेल सम्म, सपना साकार पर्नेछु.......
Bm Em G A D
आशा राख्नु तिमि आमा, पाइला सधै अघि हिड्ने छु......
Em A
तर पनि शिर मेरो झुकेमा
D A D
बेदना पोखाइ नरोइदिनु
D F#m D
हजुरको सम्झनामा आज यो गीत गाउदै बसेछु
D F#m D
गाउदा गाउदै आँसु मेरा झरेको थाहा नै पाइन छु
G Em
अन्तिम घडी मा एउटै बिनती छ है आमा हजुरलाई
A D
हरेक जन्म, तिम्रै कोख मा पाउ
G D
(हजुरको कोख मा पाउ) x4
- END -
No comments: