Sajjan Raj Vaidya - Anautho mutu | Lyrics and chords
Anautho mutu | Lyrics and chords
Singer: Sajjan Raj Vaidya
Capo on 7th fret
Intro: [G | D | Em | C] x2
G D
एकछिन भएर के भो त ? तिमीलाई नदेखेको !
एकछिन भएर के भो त ? तिमीलाई नदेखेको !
Em C
एकदम याद अैरहेछ, कुर्न नै गाह्रो भयो
एकदम याद अैरहेछ, कुर्न नै गाह्रो भयो
G D
तिम्लाई एकछिन एकछिनमा, फेरी मैले बोलाँउदा
तिम्लाई एकछिन एकछिनमा, फेरी मैले बोलाँउदा
Em C
नरिसाउनु माया, साह्रै अनौठो छ
Chorus:
नरिसाउनु माया, साह्रै अनौठो छ
Chorus:
G D
यो मुटु मेरो ....
Em C
तिम्रो सम्झनामा दुल्दै.... कल्पनाहरु बटुल्दै
G D
तिम्रो नामलाई ... प्रेरणा बनाएर
तिम्रो नामलाई ... प्रेरणा बनाएर
Em C
सपना साझाएर ... तिमी कहाँ ल्यएर
सपना साझाएर ... तिमी कहाँ ल्यएर
G D Em C
अैइ बस्छ तिम्रो अङालोमा .....
Verse 2:
अैइ बस्छ तिम्रो अङालोमा .....
Verse 2:
G D
एक चोटी भए पनि, राती निदाउनु अघी
एक चोटी भए पनि, राती निदाउनु अघी
Em C
भनिदिनु है माया, याद गरिरहेछौ कि
भनिदिनु है माया, याद गरिरहेछौ कि
G D
मलाई मैलीए तिमीलाई, सम्झिरहेको जस्तै
मलाई मैलीए तिमीलाई, सम्झिरहेको जस्तै
Em C
जती देक्ने तिमीलाई, सकिन्न सम्हल्नै
Chorus:
जती देक्ने तिमीलाई, सकिन्न सम्हल्नै
Chorus:
G D
यो मुटु मेरो ....
Em C
तिम्रो सम्झनामा दुल्दै.... कल्पनाहरु बटुल्दै
G D
तिम्रो नामलाई ... प्रेरणा बनाएर
तिम्रो नामलाई ... प्रेरणा बनाएर
Em C
सपना साझाएर ... तिमी कहाँ ल्यएर
सपना साझाएर ... तिमी कहाँ ल्यएर
G D Em C
अैइ बस्छ तिम्रो अङालोमा .अङालोमा ......
अैइ बस्छ तिम्रो अङालोमा .अङालोमा ......
- MUSIX - (Guitar solo)
[G | D | Em | C] x2
Hook:
G D
अनौठ्यो छ यो मुटु मेरो ....
Em C
तिम्रो सम्झनामा दुल्दै.... कल्पनाहरु बटुल्दै
G D
तिम्रो नामलाई ... प्रेरणा बनाएर
तिम्रो नामलाई ... प्रेरणा बनाएर
Em C
सपना साझाएर ... तिमी कहाँ ल्यएर
सपना साझाएर ... तिमी कहाँ ल्यएर
G D Em C
अैइ बस्छ तिम्रो अङालोमा ......
अैइ बस्छ तिम्रो अङालोमा ......
Outro:
G D
(अब त तिम्रो न्यानो न्यानो
(अब त तिम्रो न्यानो न्यानो
Em C
अङगालोको मायामानै.... बस्ने छु म सधैं ) x4
अङगालोको मायामानै.... बस्ने छु म सधैं ) x4
G D Em C
अङालोमा ......
- END -
Sajjan Raj Vaidya - Anautho mutu | Lyrics and chords
Reviewed by Chords of Nepal
on
August 21, 2020
Rating:
No comments: