Bipul Chhetri - Mann | lyrics and chords

Capo on 3rd fret

Verse 1:
G
खोला बग्यो सलल...
C D G
फर्की नआउने यो पल आ.है... यो पल...
G पाउने त यहाँ कति कति
C D G
नपाउने यहाँ पिरती आ.है... पिरती.....

D Em C D Am C
ऋतुहरु यहाँ बदलिएछ...समय पनि बदलिएछ
D Em C F C G
ऋतुहरु यहाँ बदलिएछ....
तर मन मेरो कहिले न बदले

Verse 2:
G
छातीको पिरलाई छोडिदेउ
C D G
मनको ढोकालाई खोलिदेउ आ.है... खोलिदेउ
G
खुशीले नाचौ है हामी सारा
C D G
यो यहाँ जुन तारो आ.है... जुन तारो

D Em C D Am C युगहरु यहाँ ढलेछ.... दिन पनि ढलेछ....
D Em C F C G
यौवन यहाँ ढलेछ...तर मन मेरो कहिले नै ढल्दैन
Em A G D Em आजसम्म आउदछ तिम्रैनै यादहरु
Em D G D Em
यौवनको बगेछ आज रगतहरु
Em A G D Em आजसम्म लाग्छ जिन्दगीमा केहि अधुरो
Em D C G C G D
हेर्दा हेर्दै बितिसकेछ जीवन मेरो...हो... जीवन मेरो
Verse 3:
G
जिउने छु म त मन खोलेर
C D G
मरेपछि लानु के छ बोकेर आ.है... बोकेर

D Em C D Am C युगहरु यहाँ ढलेछ.... दिन पनि ढलेछ....
D Em C F C G यहाँ यौवन मेरो ढलेछ.....तर मन मेरो कहिले नै ढल्दैन
F C G मन मेरो कहिले नै ढल्दैन
F C G मन मेरो कहिले नै ढल्दैन

- END -

Bipul Chettri - Acoustic Guitars/Vocals Pranai Gurung - Guitars Utsav Lal - Keys Reuben Narain - Drums/Percussions Rahul Rai - Bass Kiran Nepali - Sarangi/Tungna Lokesh Anand - Shehnai
Bipul Chhetri - Mann | lyrics and chords Bipul Chhetri - Mann | lyrics and chords Reviewed by Chords of Nepal on June 25, 2020 Rating: 5

No comments:

Powered by Blogger.